पछिल्लो २४ घण्टामा ७ हजार बढीको पीसीआर टेष्ट

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७ सय ९१ र आरडिटी विधिबाट १ हजार ८ सय २२ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पीसीआरबाट कुल २ लाख २३ हजार ६ सय ३० र आरडीटीबाट २ लाख ९७ हजार ८ सय ७१ वटा परीक्षण भएको जानकारी दिए।

डा.गौतमका अनुसार हाल देशभर ५७ हजार ३ सय ६८ जना क्वारेन्टिनमा रहेका छन। यस्तै देशभर हाल आइ

असार १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू