आरोप लगाउने हलुका शैलीले प्रधानमन्त्रीले घटाए आफ्नै गरिमा

आरोप लगाउने हलुका शैलीले प्रधानमन्त्रीले घटाए आफ्नै गरिमा

प्रधानमन्त्रीले आफ्नो पद बचाउन र आफू बढी राष्ट्रवादी देखाउन भारत र नेपालका शक्ति मिलेर आफूलाई हटाउन लागिएको आरोप लगाएका छन्।