थप २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुलसंख्या १५ हजार ४ सय ९१ पुगेको छ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्