थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेकाे विवरण अनुसार नेपालमा काेराेना भाइरस संक्रमितकाे कुल संख्या १६ हजार ८ सय १ पुगेकाे छ।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्