मेलम्चीको सुरुङमा पानी परीक्षण भइरहेका बेला दुई जना बेपत्ता

फाइल तस्बिर

काठमाडौं-  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परिक्षण भइरहेका बेला त्यहाँ खटिएका दुई जना बेपत्ता भएका छन्। पानी बाहिर आएपछि बुझ्न गएका दुई जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा आयोजनाकै  इञ्जिनियर र चालक रहेका छन्। ५५ बर्षिय चालक राधाकृष्ण थापामगर र  २५ बर्षिय इन्जिनियर सतिस गाेहित बेपत्ता भएका हुन्। उनिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्