आन्ध्र प्रदेशमा क्रेन खस्दा ११ जनाको ज्यान गयो

एजेन्सी-आन्ध्र प्रदेशको विशाखापट्टनममा शनिबार दिउँसो भएको भीषणमा दुर्घटनामा ११ जनाको ज्‍यान गउको भारतीय सञ्‍चारमाध्‍यमले जनाएको छ।

यसका साथै पर्यटनमन्त्री एम श्रीनिवास रावले स्‍थानीय प्रशासनसँग कुरा गरेका छन्।

रावले भनेका भनेका छन्, ‘ जिल्ला अधिकारीसँग क्रेन के कसरी खस्‍यो ? यसको बारेमा जानकारी गराउनू’

यता, मुख्‍यमन्त्री कार्यालयबाट क्रेन खसेको बारेमा बयानबारे ट्विटरमा टिप्पणी आएको छ।

सीएम अफिसको तर्फबाट भनिएको छ की मुख्‍यमन्त्री वाइएस जगमोहन रेड्डीले विशाखापट्टनमको जिल्ला अधिकारी तथा सिटी प्रहरी कमिस्नरलाई उक्त घटनाको बारेमा तत्काल कदम उठाउन निर्देशन दिएको छ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्