खोकनामा मनाइयो रोपाईँ जात्रा (तस्बिरहरु)

काठमाडौँ – गाईजात्राको भोलिपल्ट बुधबार विशेष रुपमा रोपाईँ जात्रा मनाईँदै छ । विशेष गरी नेवार समुदायका मानिसले रोपाईँ जात्रालाई विशेष रुपमा मनाउने गर्छन् ।

ललितपुरको खोकना क्षेत्रमा विशेष झाँकीसहित रोपाईँ जात्रा मनाइएको हो । दिवंगत भएकाहरुको स्मरणमा विशेष रुपमा गाई जात्रा मनाइन्छ । सोही अन्तर्गत बुधबार रोपाईँ जात्रा मनाइएको हो।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खोकनामा मनाइएको रोपाईँ जात्राको केही तस्बिर खिचेका छन् ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू