फक्रँदै गएको एउटा सपना ॥ Chasing A Brother’s Cricket Dream

फक्रँदै गएको एउटा सपना ॥ Chasing A Brother’s Cricket Dream

कमल शाहीलाई क्रिकेटर बनाउने सपना पूरा गर्न उनका दाजु वैदेशिक रोजगारमा गएका छन्। कमल भने यु-१६ क्रिकेटमा भाग लिन नेपालमा बसेर दिनरात त्यसकै जपना गरिरहेका छन्।