जीवन रहेछ भने फेरि दुश्मनी गरौँला, अहिले सबै मिलेर अघि बढौँ’ ॥ Rekha Thapa
अभिनेत्री रेखा थापाले कोभिड १९ को महामारीका बेलामा सबै हातेमालो गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै एकअर्कालाई सहयोग गरेर अघि बढ्न सबैसँग आग्रह गरेकी छन्।