काठमाडौँ उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा लम्बियाे

काठमाडौँ – काठमाडौँ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा जारी रहने भएको छ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

अब, काठमाडौँ उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सबै सेवा तथा व्यवसाय बन्द हुने छन्।

कोरोना संक्रमणको फेलावट रोक्न निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

भदौ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्