
सडकमा ट्राफिक नियम सिकाउँदै डमी ट्राफिक दाइहरु ॥ Traffic Police Dummy
सडकमा ट्राफिक प्रहरीहरुको अभाव पूरा गरिरहेका छन् डमी ट्राफिक प्रहरीहरुले। हेर्दा उस्तैजस्तो देखिए पनि ट्रापिक नियम हातमा बोकेका उनीहरु डमी रहेछन् भने छेउमा पुग्दा थाहा भइहाल्छ। राजधानीमा ट्राफिक प्रहरीको संख्या कम हुँदै गए पनि डमी ट्राफिकहरु भने जुनसुकै कुनामा राखिएका छन्।