चर्चित मोडल पूनम पाण्डेले गरिन् प्रेमीसँग विवाह

भारतकी चर्चित मोडल पुनम पाण्डेले विवाह गरेकी छन्। उनले प्रेमी श्याम बम्बेसँग विवाह गरेकी हुन्। उनले आफ्नो विवाहका केही तस्बिरहरु इन्स्टाग्राममा सार्वजनिक गरेकी हुन्। यी दुईले जुलाईमा इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो।

 

View this post on Instagram

 

Mr & Mrs Bombay

A post shared by Sam Bombay (@sambombay) on


श्रीमान्‌सँग बसेको फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘यहाँबाट म तपाईसँग सात जन्मको आशा गर्दछु।’

 

View this post on Instagram

 

Here’s looking forward to seven lifetimes with you.

A post shared by Poonam Pandey (@ipoonampandey) on

भदौ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्