कुलमान घिसिङको पक्षमा मोटरसाइकल र्याली- पुलिस पछिपछि, प्रदर्शनकारी अघिअघि
विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै प्रमुख बनाउन माग गर्दै शनिबार राजधानीमा मोटरसाइकल र्याली निकालिएको छ।