गृहमन्त्री बादल भन्छन्,’विश्वको तुलनामा नेपालमा बलात्कारको घटना निकै कम छ’

गृहमन्त्री बादल भन्छन्,’विश्वको तुलनामा नेपालमा बलात्कारको घटना निकै कम छ’
+
-

काठमाडौं-  गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा बलात्कारका घटना विश्वको तुलनामा निकै कम रहेको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा दुईसय भन्दा बढी देशको तुलना गर्दा नेपाल बढी घटना हुने सूचीमा निकै तल रहेको उनले बताए।

पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु बढिरहेका बेला संसदीय समितीमा बुधबार गृहमन्त्री थापा, प्रहरी महानिरिक्षक शैलेश थापालगायतलाई बोलाइएको थियो।

गृहमन्त्री बादलले बलात्कारका घटना कम गर्न सरकार प्रयत्नशील रहेको र अपराधीलाई पक्राउ गर्न सकेसम्म प्रयास गरिरहेको बताए। उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न ढिलाई भएको स्वीकार गरे।

बैठकमा बादलले भने, ‘सवा २०० कन्ट्री(देश) हरुको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन। सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छ। पछाडिबाट हेर्दा हामी टप १५ मा छौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?