चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

चितवन-चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-९ का ९० वर्षीय पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९:३० बजे मृत्यु भएको हो।

असोज २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्