विप्लव नेतृत्वको नेकपा नेता कार्की पक्राउ

फाइल तस्बिर।

काठमाडौँ– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई प्रहरीले राजधानीको माइतिघर मण्डलाबाट बिहीबार पक्राउ गरेको हो।

माइतिघरमा २१ दलले आयोजना गरेको विरोध कार्यक्रमबाट कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

कात्तिक ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्