काठमाडौँ उपत्यकामा थपिए १ हजार ५३५ कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय २५, ललितपुरमा १ सय ४७ र भक्तपुरमा १ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

काठमाडौँमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जना पुगेको छ। क

कात्तिक ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्