कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक  कार्तिक २१ गते अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको छ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्