शारदीय पूर्णिमा शनिबार भए पनि दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा भने शुक्रबार नै परेको थियो यसपालि।

अक्टोबर महिनाको दोस्रो पूर्णिमा भएकाले शनिबारको पूर्णिमालाई ब्ल्यू मुन पनि भनिन्छ।

आकाश खुला भएकाले शनिबारको चन्द्रमा आकर्षक र ठूलो पनि देखिएको थियो।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरुः