भिडियो बंगलादेश गयो नेपाली फुटबल टोली कात्तिक २०, २०७७ गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ ।