मखमली फूलमा रंगिएका किसानहरु
भक्तपुरको गुण्डू मखमली फूल खेतीका लागि चर्चित छ । त्यहाँका किसानले बर्सेनि मखमली फूल तिहारका लागि तयार पार्छन् । हामीले गुण्डूका मखमली फूल किसानको कथा समेट्ने प्रयास गरेका छौँ ।