थपिए २१०३ कोरोना संक्रमित

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्