कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३०५ पुग्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय नाघेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ३ सय ५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप ७ जनाकाे कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्