काठमाडौँ महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने
काठमाडौँ महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ ।