कोरोनाबाट थप १० जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर १४ हजार २ सय ५५ जना सक्रिय संक्रमित रहेका छन्।

मंसिर २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्