काठमाडौँ– चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानिको मागसहित आन्दोलित किसानले आन्दोलनलाई आइतबार पनि जारी राखेका छन्। सलार्हीका उखु किसानले गएको आइतबारदेखि काठामाडौँमा आन्दोरनरत छन्।

माइतिघर मण्डलामा लगातार प्रदर्शन गर्दै आएका किसानहरुले शुक्रबारदेखि आन्दोलनलाई प्रतिकात्मक बनाएका थिए। प्रदर्शन गएको आइतबारबाट सुरु भएको हो।