चिनियाँ हस्तक्षेप बढेको भन्दै युवाहरुले गरे दूतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा युवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

युवाहरुले बुधबार बिहान ११ बजेतिर चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन्।

युवाहरुले चिनियाँ हस्तक्षेपको विरोधमा नारा लगाउन थाल्ने वित्तिकै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। चार दिनअघि नेपाल आएको चिनियाँ टोली स्वदेश फर्किएकै दिन युवाहरुले प्रदर्शन गरेका हुन् ।

पुस १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्