‘चिसो मान्छे’ अर्को वर्ष भदौ ११ मा प्रदर्शन हुने

काठमाडौँ– चलचित्र ‘चिसो मान्छे’ले प्रदर्शन मिति तोकेको छ। निर्माण टोलीले २०७८ साल भदौँ ११ गते चलचित्रलाई देशभर प्रदर्शन गर्ने जनाएका छन्।

चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहने छ। यो चलचित्रका निर्देशक दिपेन्द्र के खनाल रहेका छन् भने शर्मिला पाण्डे निर्माता रहेकी छन्। चलचित्रले नेपालकाे सामाजिक कथा बाेकेकाे निर्माण पक्षले जनाएकाे छ।

पुस २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्