
पृथ्वीनगरको गरीब बस्तीमा पूर्वराजा ज्ञानेन्द्र शाह: लाग्यो जय-जयकारको नारा ॥ Ex- King Gyanendra Shah
कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी, पारस-हिमानी पुत्र हृदयेन्द्रको पनि उपस्थित थिए। गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धालाई हिमानी तथा हृदयेन्द्र स्वयंले राहत वितरण गरेका थिए।