सडकबाटै संविधान वाचन गरेर प्रतिनिधिसभा विघटनको विरोध (तस्बिरहरु)

काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल दलित मुक्ति संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ।

आइतबार प्रतिनिधि सभा पुनर्स्थापना गर, प्रतिगामी कदम मुर्दावाद, असंवैधानिक कदम खारेज गर, दलित एकता जिन्दावाद भन्दै  र्‍यालीसहित  बबरमहल हुँदै  बानेश्‍वरमा र्‍यालीसहित प्रदर्शन गरेका हुन्।

यसका साथै उनीहरुले सडकमै संविधान वाचन गरेर समेत सुनाएका थिए।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:

 

 

 

 

पुस २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्