प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा थुकेपछि…

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा संवोधनका क्रममा थुकेपछि त्यसको आलोचना सुरु भएको छ।

उनले बोल्नेक्रममा थुकेपछि त्यसलाई अशिष्ट भन्दै आलोचना सुरु भएको हो।

उनले आइतबार राष्ट्रियसभामा सम्बोधन गर्नुपुर्व राष्ट्रियसभाको अन्त्यका लागि सिफारिस राष्ट्रपतिसमक्ष लैजाने निर्णय मन्त्रिपरिषद् बैठकबाट गराएका थिए।

पुस २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्