‘माघी के गुरी गुरी जार’ म्यूजिक भिडियो सार्वजनिक

दाङ-थारु समुदायको महान चार्ड ‘माघ’ आउदै छ। ‘माघ’ सांस्कृतीक पर्व पनि हो।

थारु समुदायमा नाँच गान गरेर नयाँ बर्षको रुपमा मनाउने ‘माघ’लाई स्वागत गर्ने प्रचलन पनि छ। ‘माघ’लाई लक्षित गरेर कलाकारहरुले गित संगित सार्वजनिक गर्ने, भिडियो लञ्च गर्ने क्रम बढेको छ।

यसैक्रममा कोभिड-१९ को संक्रमण अघी आयोजना हुने मेला महोत्सवमा नृत्यको माध्यमबाट उदायका जोडि ‘कमल नारायणी’ले अभियान गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

‘माघी के गुरी गुरी जार’ शीर्षकको गितमा तयार पारिएको म्यूजिक भिडियो सार्वजनिक भएको हो। गितमा स्वर शक्ति चन्दको छ भने संगित नविन डिसीको रहेको छ।

पुस २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्