चार भाषामा प्रदर्शन हुँदैछ ‘लप्पन छप्पन-२’

काठमाडौँ– चलचित्र ‘लप्पन छप्पन २’ ४ भाषामा प्रदर्शन हुने भएको छ।

मुकुन्द भट्टको निर्माण अनि निर्देशनमा बनेको चलचित्र नेपाली, हिन्दी, तमिल अनि भोजपुरी भाषामा प्रदर्शन हुन लागेको हो।

फागुन २७ गते प्रदर्शन मिति तोकिएको यो चलचित्रको अहिले पोष्ट प्रडक्सनको काम भईरहेकोएक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल लगायतका कलाकारको भूमिका रहेको छ।

पुस २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्