उत्कृष्ट महिला वर्ष खेलाडी गौरिका सिंह

काठमाडौँ– ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत गौरिका सिंहले उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छन्।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको कार्यक्रममा गौरिकाले उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी हुन्।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा गाैरिकाले नेपाललाई चार स्वर्णपदक दिलाएकी थिइ्न्।