गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौँ– ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’मा गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
उनीहरुले टेबलटेनिसमा लामो समयसम्म पुर्याएको योगदानका लागि लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो।