कोरोनाले बैंकको किस्ता तिर्नै समस्या भयो ॥ अटो व्यवसायीका पीडा
हेटौँडाका अटो व्यवसायीहरुले कोरोना कहरले आफ्नो रोटीरोटी चलाउनै धौधौ हुनुका साथै बैँकको किस्ता तिर्न पनि समस्या भएको व्यक्त गरेका छन् देशसञ्चारसँगको संवादमा।