काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

मध्‍य बानेश्वरमा कपाल मुण्डन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा जुलस गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले प्रतिनिधिसभा असंवैधानिक तरिकाले विघटन गरेको भन्‍दै प्रधानमन्त्रीविरुद्ध नारा जुलु समेत गरेका थिए भने भने प्रहरीले उनीहरुमाथि धरपकड गरेको थियो।

देश सञ्‍चारका फोटो पत्रकारहरु बर्षा शाहसुलभ श्रेष्ठले खिचेका तस्बिरहरु: