हामी पुरानै दिनमा फर्कँदैछौँ॥ Kausi Theatre
कोरोना भाइरस महामारीले बन्द भएको थिएटर माघ १ गतेदेखि खुलेको छ। कौशी थिएटरले माघ २ गते ‘प्ले व्याक’ थिएटर प्रदर्शन गरेको छ।