एक्कासी भूकम्प गएको खबर आएपछि…
शुक्रबार २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा दाङको लमहीमा अभ्यास मार्फत भूकम्पको जोखिमबाट जोगिने उपायको बारेमा सचेतना प्रदान गरिएको छ।