आगो निभाउन सेना, प्रहरी र महानगरपालिकाको दमकल सिटी अपार्टमेन्टमा

तस्बिरहरु: बर्षा शाह
काठमाडौँ- रविभवनस्थित सिटी अपार्टमेन्टको पाँचौ तल्लाबाट आगलागी सुरु भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र महानगरपालकिाको टोली त्यहाँ पुगिसकेको छ।
उक्त टोलीले पाँचौँ तल्लाबाट उद्धार सुरु गरेका छन् भने आगो निभाउने प्रयास गरिरहेका छन्।
दिउँसो १ बजे आगलागी सुरु भएको भएको थियो।
देशसञ्चारकी संवाददाता बर्षा शाहले खिचेका केही तस्बिरहरु: