फाेटाे फिचर

‘काठमाडौँलाई नघेरेसम्म काठमाडौँलाई मुक्त गर्न सकिन्न’

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध लेखक तथा साहित्यकारहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

‘प्रतिगमनविरुद्ध लेखक साहित्यकार’ नारा दिएर जनसाहित्य लेखक संघले प्रदर्शन गरेको हो।

उनीहरुले प्रतिगमनविरुद्ध क्रान्तिकारी श्रृजनाहरु प्रस्तुत गरेर संसद विघटनको विरोध गरेका छन्।

उनीहरुले प्रतिगमनका विरुद्ध प्रख्यात साहित्यकार तथा लेखकहरुका विचारहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

माघ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्