संसद भवन अगाडि प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरुको प्रदर्शन

काठमाडौँ- प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूह निकट विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद भवन अगाडी उनिहरुले प्रदर्शन गरेका हुन्। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ।

देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:

 

तस्बिरहरु- वर्षा शाह/देश सञ्‍चार

माघ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्