भ्यालेनटाइनस सप्ताहमा एनएमबी बैंकको छुट

काठमाडौँ-एनएमबी बैंकले यस भ्यालेनटाइनस सप्ताहको अवसरमा छुटको अफर ल्याएको छ।

ग्राकहरुले आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको पाउने बैंकले जनाएको छ।

यसका लागी बैंकले विभिन्न रेष्टुरेण्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ।

बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ।

बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।

माघ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्