कतार जाँदा कसैले पनि सुर्तीजन्य बस्तु लैजान नपाउने

काठमाडौँ- कतार सरकारले आफ्नो देशमा आउने कसैले पनि सुर्तीजन्य वस्तु लिएर आउन नपाउने व्यवस्था गरेको छ।

निर्देशनविपरित सुर्तीजन्य वस्तु लिएर जानेलाई कानुनअनुसार कारबाही हुने भन्दै नेपालस्थित कतार दुतावासले जानकारी दिएको छ।

फाल्गुन ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्