कतार जाँदा कसैले पनि सुर्तीजन्य बस्तु लैजान नपाउने

काठमाडौँ- कतार सरकारले आफ्नो देशमा आउने कसैले पनि सुर्तीजन्य वस्तु लिएर आउन नपाउने व्यवस्था गरेको छ।
निर्देशनविपरित सुर्तीजन्य वस्तु लिएर जानेलाई कानुनअनुसार कारबाही हुने भन्दै नेपालस्थित कतार दुतावासले जानकारी दिएको छ।