सार्वजनिक विषयमा बहालावाला न्यायाधीशले समेत बोल्न पाउँछन्- पूर्वप्रधानन्यायाधीश॥ PodCast EP- 25

प्रतिनिधिसभा विघटनविरुद्ध धारणा सार्वजनिक गर्दा अवहेलना मुद्दा लगाउनु अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने प्रयास भएको चारजना पूर्वप्रधानन्यायाधीशहरुले दाबी गरेका छन्।

फाल्गुन ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्