भायानेटको ‘भयंकर अफर!’: मात्र रु. ८०० मा २० एमबीपीएस इन्टरनेट र भायाटिभी

काठमाडौँ- भायानेटले आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने उदेश्यले ‘भयंकर अफर!’ योजना ल्याएको छ।

अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र रु. ८०० मा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र रु. ८०० मा निरन्तर मनोरञ्जन पाउन सक्नेछन्।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्