सर्वोच्चले ओलीलाई दिएको संवैधानिक झापड ॥ PodCast- 31

ओलीले दाबी गर्दै आएको संसद विघटनको राजनीतिक बाध्यता अर्थहिन सावित भएको छ। अर्थात उनको बाध्यतालाई सर्वोच्च न्यायालयले अस्वीकार गरेको छ।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्