सिबिफिनको अध्यक्षमा पुनः पवन गोल्यान निर्वाचित

काठमाडौँ–बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः पवन गोल्यान निर्वाचित भएका छन्।

सिविनफिनको प्रथम बार्षिक साधारण सभाबाट अध्यक्षमा गोल्यान सर्वसम्मत निर्वाचित भएका हुन्।

उनी उद्योगी तथा एनएमबि बैंकका अध्यक्ष समेत हुन्।

फाल्गुन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्