कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

काठमाडौँ- कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डि.टि. एच. डिशहोम अनुबन्धित भएको छ।
हरेक साता शुक्रबार र शनिबार बेलुका ९:१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा डिसमोह फाइबरनेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित भएको हो।
यस कार्यक्रमको प्रमथ बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन्।