फोटो फिचर

चोभारको वन क्षेत्रमा लागेको डढेलो यसरी आयो नियन्त्रणमा (तस्बिरहरु)

चोभारको वन क्षेत्रमा लागेको डढेलो यसरी आयो नियन्त्रणमा (तस्बिरहरु)
+
-

काठमाडौँ – काठमाडौँको चोभार वन क्षेत्रमा लागेको डढेलो दमकलको सहायतामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

विशेषगरि सल्लाका रुख रहेको चोभार डाँडाको वन क्षेत्रमा शनिबार बेलुका लागेको डढेलो सुरक्षाकर्मीले राति अबेर नियन्त्रणमा लिएका हुन् ।

देशका विभिन्न क्षेत्रका वनमा डढेलोको समस्या उच्च भइरहेका बेला काठमाडौँ उपत्यका भित्रैका वन क्षेत्र पनि सुरक्षित देखिएका छैनन् ।

डढेलोका कारण निस्किएको धुँवा वायुमा मिसिँदा प्रदूषणको तह उच्च पुगेको छ । यसले जनजीवन प्रभावित हुनुका साथै हवाई सेवा समेत रोकिएको थियो ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले शनिबार राति चोभारको वन क्षेत्रमा अग्नि नियन्त्रकले डढेलो निभाउँदै गर्दाको केही तस्बिर खिचेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष